"समृद्ध साकोस सक्षम संघ"

Office Helper

यस संघमा रिक्त रहेको निम्न बमोजिमको पद खुल्ला प्रतिस्पर्धा द्धारा पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ ।


विज्ञापन नं. ०१–०७७÷०७८

पद                 कार्यालय सहयोगी                  

तह                  श्रेणि विहिन

आवश्यक संख्या          १(एक)                  

तलव सुविधा             संघको नियमानुसार

छनोट किसिम         अन्तरवार्ता             

दरखास्त शुल्क            रु २००।–

शैक्षिक योग्यता          १० कक्षा उत्तीर्ण ।

उमेर                १८ वर्ष पुरा भै ३५ वर्ष ननाघेको 

दरखास्त बुझाउने समय र स्थान   - कार्यालय समयमा, संघको कार्यालय बनेपा ७ काभ्रे

सम्पर्क मिति             दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट


म्याद नाघी आएका एवं आवश्यक रित र प्रक्रिया नपुगेका दरखास्त उपर कुनै कार्यबाही हुने छैन ।                              



संयोजक

                            कर्मचारी पदपूर्ति समिति