"समृद्ध साकोस सक्षम संघ"

मानव संसाधन विकास

मिति २०८१ बैशाख २८ र २९ गते दुई दिने वार्षिक योजना तथा बजेट तर्जुमा तालिम

मिति २०८० चैत्र २७ देखी २८ गते सम्पत्ति शुद्धिकरण निवारण तथा goAML प्रक्रिया सम्बन्धी तालिम

बचत संघ काभ्रे र शैलुङ्ेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनमा मिति २०८०।१२।१६ देखी २०८०।१२।१७ गते सम्म दुई दिने सहकारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

५ दिने पश्चिम नेपालका सहकारी संस्थाहरुको अध्ययन अवलोकन भ्रमण २०८०।११।०४